लोड हुँदैछ...
लोड हुँदैछ...
BHRAMAN
भ्रमण कागजात सेवा
भ्रमण र बिदा सम्बन्धी
भ्रमण आदेश, भ्रमण बिल, भ्रमण प्रतिवेदन, भुक्तानी निवेदन, बिदा निवेदन, काज र फिल्ड फारमका विवरण भरेर PDF तयार गर्नुहोस्।
कागजात तयार
सजिलो र व्यवस्थित
छिटो पहुँच
आफूलाई चाहिएको फारम छान्नुहोस्
बिदासम्बन्धी AI
AI को सहायताले निवेदन तयार गर्नुहोस्
यो नेपाली भाषाको कागजात तयारी सेवा हो। उपलब्ध फारमबाट कार्यालय भ्रमण आदेश, भ्रमण खर्चको बिल, भ्रमणपछिको प्रतिवेदन र भुक्तानी निवेदनका साथै बिदा तथा काजसम्बन्धी कागजात तयार गर्न सकिन्छ। केही प्रतिवेदन र निवेदनमा AI लेखन सहायता उपलब्ध छ; AI सुविधा प्रयोग गर्न लग-इन आवश्यक पर्न सक्छ।
Bhraman सरकारी निकायको आधिकारिक वेबसाइट होइन। तयार कागजातका विवरण र लागू हुने कार्यालयीय प्रक्रिया बुझेर पेश गर्नुअघि जाँच गर्नुहोस्।